१२ आश्विन २०८१, शनिबार
समाचार

सलमान खानको ‘द ब्यांङ’ कार्यक्रम स्थगित

१८ फागुन, काठमाण्डौ । बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको छ। विप्लव माओवादीको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले शो रद्द गरेको हो । मार्च १० मा हुने भनिएको