१५ असार २०८१, शनिबार
समाचार

प्रधानमन्त्रीको दिल्ली उडानका लागि हिमालयन एयरसँग पाङ्ग्रा सापटी

बिहीबार हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हिमालयन एयरलाइन्सको पाङ्ग्रा सापटी मागेको छ । निगमको ९ एनएकेएक्स कलसाइनको एयरबस–३२० विमान मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पन्चर भई ग्राउन्डेड भएपछि निगमले प्रधानमन्त्रीलाई