१२ असार २०८१, बुधबार
समाचार

धनकुटामा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते

१२ कात्तिक, भोजपुर । धरानबाट धनकुटाको अखुवाटार हुँदै भोजपुर आइरहेको जीप शुक्रबार साँझ दुर्घटना हुँदा दुर्इ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । जीप सडकबाट करिब डेढ सय मिटर तल खस्दा सगरमाथा उच्च माध्यमिक विद्यालयका