१९ बैशाख २०८१, बुधबार

बस दुर्घटनावाट २ को मृत्यु, २२ घाइते


दुर्घटना

१५ चैत, काठमाण्डौ । बस दुर्घटनावाट २ जनाको मृत्यु हुनका साथै २२ जना घाइते भएको छन् ।

काठमाण्डौको दक्षिणकालीवाट रत्नपार्कतर्फ आउँदै गरेको बा १ ख ९९९९ नम्बरको बस बिहीबार बिहान फर्पिङ भञ्ज्याङमा दुर्घटना भएकाे हाे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन नसकेको जनाएको छ । प्रहरीका अनुसार, घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !