५ जेष्ठ २०८१, शनिबार

क्वार्टरफाइनलमा पुलिस र मनाङ मर्स्याङ्दी भिड्दै


फुटबल

१५ चैत, रुपन्देही । बुटवलमा जारी तेस्राे मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा विहीबार अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ ।

दिउसो तीन बजेपछि रामनगरमा रहेको मानवज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुने खेलमा ए डिभिजनको मनाङ मर्स्याङ्दीले विभागीय टोली नेपाल पुलिसको सामना गर्दैछ ।

यस्तै बुधबार भएको खेलमा हिमालयन एफ सी मलेसियालाई २ – १ को गोल अन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षीत गरको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !