आयोगले देशव्यापी अभियान चलाउने
६ मङ्सिर, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेद्भाव तथा छुवाछुत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ । आयोगमा आज आयोजना गरेको छलफलमा आयोगका प्रकाश वस्तीले सरोकारवाला सबैको साथ र सहयोग लिएर यही महीनादेखि सातै प्रदेशका बढी प्रभावित