१४ असार २०८३, आइतबार
समाचार

पाँच महिनादेखि बालक सम्पर्कविहीन

असार १९, सुर्खेत । पछिल्लो समय यहाँ बालबालिका हराउने क्रम बढ्दै गएको छ । बालबालिका को, कहाँ, कहिले र कति सङ्ख्यामा हराउँछन् भन्ने यकिन तथ्याङ्क भने सजिलै पाउन सकिँदैन । यो क्रम गाउँभन्दा शहरमा बढी छ । गरीबी, अशिक्षा र