२१ आश्विन २०८३, बुधबार
समाचार

अनिश्चित बूढीगण्डकीः कर उठाको उठायै

१ कत्तिक, काठमाडौं । बूढीगण्डकी (१२ सय मेगावाट, जलाशययुक्त) स्वदेशी लगानीबाट बनाउने भन्दै सरकारले जनतासित पेट्रोलियममा कर उठायो । उठ्यो ३५ अर्ब रुपैयाँभन्दा बढी । आयोजना भने अझै बन्ने/नबन्ने अत्तोपत्तो छैन । सरकारले बूढीगण्डकीका नाममा कर पनि उठाउन छाडेको छैन