७ भदौ २०८३, आइतबार
समाचार

डेङ्गु नियन्त्रण गर्न आर्थिक सङ्कट

काठमाडौँ, २६ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ । आव २०७५/७६ को हालसम्म तीन हजार ४२५ मा सो रोग देखा परिसकेको छ । तीमध्ये तीन हजार जना सुनसरी जिल्लाका मात्र रहेका