लामिछाने र कँडेल म्याद थपका लागि अदालतमा लगिए
काठमाडौं । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवी लामिछाने र युवराज कँडेललाई म्याद थप गर्नका लागि चितवन जिल्ला अदालतमा पेश गरिने भएको छ । बिहिबार साँझ न्युज २४ को कार्यालयबाट पक्राउ परेका लामिछाने र कँडेलको नाम