२३ बैशाख २०८३, बुधबार
समाचार

बाढीपहिराका कारण विद्यालय बन्द

हेटौँडा, २९ असार । लगातारको वर्षाका कारण बाढी र पहिराले अवरोध पु¥याएको भन्दै हेटौँडा उपमहानगरपालिकाका केही र भिमफेदी गाउँपालिकाले मातहतका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गराएका छन् । लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै विद्यालय