२० आश्विन २०८३, मंगलबार
समाचार

कर्णालीमा वार्षिक २३ हजार मेट्रिक टन खाद्यान्न अभाव

प्रकाश अधिकारी, सुर्खेत, २ फागुन । कर्णाली प्रदेशमा वार्षिक २३ हजार ४२० मेट्रिक टन खाद्यान्न अभाव देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशको कूल खाद्यान्न आवश्यकता तीन लाख ५० हजार ९९८ मध्ये