वाइड बडी जहाजमार्फत चीनको हुवेइ प्रान्तबाट नेपाली ल्याइँदै
सिबी अधिकारी, काठमाडौँ, २७ माघ । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको