७ भदौ २०८३, आइतबार
समाचार

दशरथ रंगशालामा सागको समापन चल्दै गर्दा प्रधानमन्त्रीले गरे यस्तो ट्वीट

मंसीर २४, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद सफल बनाउन सक्रिय सहभागिताको लागि सहभागी सबै राष्ट्र र खेलाडीहरुलाई धन्यवाद दिएका छन् । उनले आफ्नो ट्वीटमा सागले दक्षिण एसियाली क्षेत्रका मानिसहरु बीच समझदारी, सद्भावना, सद्भाव,