२० आश्विन २०८३, मंगलबार
समाचार

विद्युत प्राधिकरणका कर्मचारी ‘आइसोलेसन’मा

काठमाडौँ, १० चैत । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बिदा नदिने पनि निर्णय गरेको छ । बिहान वा बेलुकामध्ये दिनमा एक पटक अनिवार्य हाजिरीको व्यवस्था गर्न प्राधिकरणका सबै उत्पादन र वितरण केन्द्रका कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ । सरकारले विद्युतलाई अत्यावश्यक