७ भदौ २०८३, आइतबार
समाचार

केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने

नयाँ दिल्ली, २९ माघ । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिनुहुने भएको छ । उहाँ दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लाग्नु भएको हो । सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ