१० असार २०८३, बुधबार
समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको भाइटीका (फोटो फिचर)

कार्तिक १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बहिनीसँग भाइटीका लगाएका छन् । सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बहिनीहरु कौशिलादेवी कोइराला र विष्णुमाया ढकालबाट टीका लगाएका हुन् । भाइटीकाको अवसरमा बहिनी कौशिलादेवी र विष्णुमायासँगै भान्जीहरु देवका उप्रेती, इन्दिरा पराजुलीको