कोरोना संक्रमणः इटाली र स्पेनको अवस्था डरलाग्दो, भारतमा सङ्क्रमितको सङ्ख्या ६७०
जेनेभा, १३ चैत । कोरोनाभाइरसको सङ्क्रमण शुरु चीनको हुबे प्रान्तको उहान शहरबाट भएको थियो । चीनमा कैयौं दिनसम्म एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको थियो । एकाएक चीनमा यस्तो भयावह स्थितिबाट नियन्त्रण पायो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने