९ असार २०८३, मंगलबार
समाचार

पाकिस्तानका प्रधानमन्त्री खानको राजीनामा माग्दै प्रदर्शन

१४ कात्तिक, एजेन्सी । पाकिस्तानका विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा-ए-इस्लाम (जेयूआई)ले प्रधानमन्त्री इमरान खानको राजीनामा र नयाँ चुनावको माग गर्दै प्रदर्शन सुरु गरेको छ । जेयूआईको प्रदर्शनलाई विपक्षी पार्टीहरु पीपीपी र मुस्लिम लीग (नवाज)ले समेत