९ असार २०८३, मंगलबार
समाचार

अब हेलिकप्टर र हवाईजहाजबाट पाथिभरा र हलेसीको दर्शन

१० मंसिर, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ । विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ । सीता एयर र माउन्टेन