७ भदौ २०८३, आइतबार
समाचार

कोरोना भाइरसका कारण ठूलो सबस्टेशन निर्माण प्रभावित

काठमाडौं, १८ फागुन । नोबल १९ कोरोना भाइरसका कारण नेपालको भौतिक विकास निर्माणमा ठूलो प्रभाव परेको छ । चीनबाट प्राविधिक जनशक्ति आउन नसक्दा देशकै ठूलो सबस्टेशन निर्माणमा समेत समस्या पैदा भएको छ । मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र