७ भदौ २०८३, आइतबार
समाचार

कोरोना भाइरसको उच्च जोखिमको सूचीमा राख्यो नेपाललाई विश्व स्वास्थ्य संगठनले

कोरोना भाइरसको उच्च जोखिमको सूचीमा राख्यो नेपाललाई विश्व स्वास्थ्य संगठनले ! नेपालको छिमेकी राष्ट्र चीन भएकाले यो रोग नेपालमा सर्न सक्ने उच्च जोखिमको सूचीमा परेको छ । डव्लुएचओले नेपाल सहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको