२० आश्विन २०८३, मंगलबार
समाचार

विकटमा लकडाउनबारे सचेतना बाँड्दै जनप्रतिनिधि

घोराही, २० चैत । ग्रामीण जनजीवनको मेलापातमा दैनिकी बिताउने र सञ्चार सुविधाबाट बञ्चितहरुलाई सरकारले जारी गरेको लकडाउनबारे पर्याप्त थाहा नहुन सक्छ । लकडाउनमा जथाभावी हिँड्ने र भेटघाट गर्ने क्रम नरोकिएपछि दाङको बङ्गलाचुली गाउँपालिकाका जनप्रतिनिधिले घरघरमै पुगेर सचेतना बाँड्न शुरु गरेका