९ असार २०८३, मंगलबार
समाचार

सरकार छोड्ने निर्णय गरेपछि मुकुन्द घिमिरेले उपेन्द्र यादवलाई किन भने उद्धारकर्ता

८ पुस, काठमाडौं । मुकुन्द घिमिरे एउटा स्टाटस लेखेका छन् । समाजवादी पार्टी सरकार छोड्ने निर्णय गरेपछि उनले प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईलाई व्यंग्य गर्दै स्टाटस लेखेका छन् । उनले लेखेका छन्,’राजनीतिमा टाट पल्टेर बिजोग बेहाल