लागुऔषध सेवनले ९५ प्रतिशत अपराध
भीमदत्तनगर, १२ पुस । गत मङ्सिर दोस्रो साता कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ एयरपोर्ट रोडमा दिउँसै दोधारा चाँदनीका २२ वर्षीय दीपक पन्तको चक्कु प्रहारबाट हत्या भयो । मोटरसाइकलमा यात्रा गरिरहेका पन्तलाई गोविरियाका २२ वर्षीय मनिष नाथ नेतृत्वको टोलीले चक्कु प्रहार गरी हत्या गरेको