९ असार २०८३, मंगलबार
समाचार

सामाजिक सञ्जालको नियमन आवश्यक

काठमाडौँ, १३ पुस । सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकार लगायतले युट्युब लगायतका सामाजिक सञ्जालले समाजमा नकारात्मक कुरालाई बढावा दिएको भन्दै यसको नियमन आवश्यक भएको औँल्याएका छन् । सञ्चारिका समूहले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले सामाजिक सञ्जालको