२५ बैशाख २०८३, शुक्रबार
समाचार

१० मिनेटमा घुम्नुस्, दामोदर कुण्डदेखि त्रिवेणीधाम

खेमराज गौतम, गलकोट, ७ माघ । बागलुङ नगरपालिका–४ कुँडुलेफेदीमा आकर्षक शैलीमा निर्माण गरिएको भूमिगत सङ्ग्रहालय पर्यटक र श्रद्धालु भक्तजन दुवैको पहिलो रोजाइ बन्न थालेको छ । जिल्ला सदरमुकाम नजिक रहेको र धार्मिक एवं पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेकाले शालिग्राम सङ्ग्राहलयप्रतिको