तेहरान, १९ जेठ । इरानमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा करिब तीन हजार पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरलाई उद्धृत गरी राष्ट्रिय समाचार संस्था आइआरएनएले समाचारमा लेखेको छ, “इरानमा सोमबार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका