लकडाउन उल्लघंन गर्ने १५४४ जना नियन्त्रणमा
काठमाण्डौ, ८ बैशाख । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ७३ महिला सहित १५ सय ४४ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि बेलुका १८:०० बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी २ सय