नयाँदिल्लीको अस्पतालमा आठ स्वास्थ्यकर्मी संक्रमित
नयाँ दिल्ली, ७ वैशाख । भारतको नयाँदिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोरानाभाइरसको संक्रमण भएको छ । नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा कार्यरत २ चिकित्सक, ६ नर्स र १ जना दश महिने बच्चा संक्रमित भएका हुन् । अग्रपंक्तिमा रहेर