न्युरोडको एक पाँच तले घरमा आगलागी
४ जेठ, काठमाडौं । न्युरोडको प्युखास्थिति एक पाँच तले घरमा आगलागी भएको छ । घरबाहिर बिजुलीको तार सर्ट भएर सुरु भएको आगोले विभिन्न पसलका सामान जलेका छन् । आगलागीले घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद