२५ बैशाख २०८३, शुक्रबार
समाचार

सबै स्थानीय तहमा बैंकका शाखा : लक्ष्य नजिक सरकार

रमेश लम्साल, काठमाडौँ, ९ माघ । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा वित्तीय सेवा पु¥याउने उद्देश्यले सरकारले शुरु गरेको अभियान लक्ष्यको नजिक पुगेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक