६ असार २०८३, शनिबार
समाचार

मध्येविन्दु नगरपालिकामा नागरिकहरुद्वारा लकडाउनको पालना

चैत्र १, नवलपरासी । मध्येविन्दु तमसरिया-७ मा आज पनि लकडाउन सफल भएको देखिएको छ । केहि मोटरसाइकल चालकहरूले अवज्ञा गरेपनि अन्य सवै बन्द देखिएको छ । विश्वमा माहामारीको रूपमा फैलियको कोरोना भाइरसका कारण लकडाउन गर्दा सामानको अभाव सुरू हुदैछ ।