चिप्लेढुङ्गा, १६ जेठ । पोखरा महानगरपालिका वडा नं १९, लामाचौरमा मकैबारीमा एक हुल बाँदर मकै खाएर बसिरहेको थियो । बाँदर धपाउँदा धपाउँदा हैरान भएर आफ्नै बारीको मकै बाँदरले सत्यानाश गर्दा टुलुटुलु हेर्नाको विकल्प किसानलाई छैन । “बारीमा मकै छर्नु मात्र,