७ भदौ २०८३, आइतबार
समाचार

नेपालमा २ महिने शिशुमा समेत देखियो कोरोना संक्रमण

२३ वैशाख, काठमाडौं । नेपालमा आज  कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप १७ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा, विकास