एजेन्सी, १८ जेठ । भारतमा सोमबारबाट लकडाउन खुल्ने भएको छ । भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय लिएको हो । अनलक १ अबको १ देखि ३० जुनसम्म हुनेछ । जसमा रातको कफर्यु कायमै रहनेछ