काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने २०४० जना नियन्त्रणमा
काठमाण्डौ, २६ बैशाख । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ४२ महिला सहित २ हजार ४० जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि साझ १७:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ५