७ भदौ २०८३, आइतबार
समाचार

तेह्रथुममा बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा १ जना पक्राउ

काठमाडौं, २६ वैशाख । तेह्रथुम, आफ्नै बुबा आमाको बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा फेदाप गाउँपालिका-५ ईसिबु बस्ने २० वर्षीय कन्चन लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कन्चनले बन्चरो प्रहार गर्दा ४२ वर्षीय बाबु रुप बहादुर लिम्बु र