किसानलाई उत्साहित बनाउँदै ब्याज अनुदान कार्यक्रम
राँझा, १७ फागुन । प्रदेश नं ५ सरकारले ल्याएकोे सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमले बाँके र बर्दियाका किसान उत्साहित भएका छन् । बाँकेको खजुरा गाउँपालिका-२ सीतापुरका अगुवा किसान लालबहादुर खत्रीले कृषि कर्मममा अथक मेहनत गरे पनि घाटा ब्यहोर्दै