७ भदौ २०८३, आइतबार
समाचार

नेकपा सचिवालय बैठक : नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौँ, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सरकारलाई आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रममा सुझाव दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा सचिवालय सदस्यले सो कार्यक्रमका केही विषयमा महत्वपूर्ण सुझाव दिने