विपन्न परिवारलाई खाद्यान्नः असक्तलाई खाना
विराटनगर, २१ चैत । यहाँका विभिन्न सङ्घसंस्थाले ‘लकडाउन’का कारण दैनिक हातमुख जोर्ने समस्या भएका गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिएको हो । मुस्लिम कम्यूनिटी सेन्टरले विराटनगरका–६ प्रगति टोलका तीन सय विपन्न परिवरलाई बिहीबार खाद्यान्न वितरण गरेको हो ।