२० आश्विन २०८३, मंगलबार
समाचार

बेलायतमा कोभिड-१९ सङ्क्रमित ४० हजार ४६५ को मृत्यु

लण्डन, २४ जेठ । बेलायतमा शुक्रबारसम्ममा ४० हजार ४६५ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा थप २०४ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको बेलायतले जनाएको छ । मन्त्रालयका अनुसार