२० आश्विन २०८३, मंगलबार
समाचार

सीमा विवादः नेपालले ताकेता गरे पनि भारतले देखाएन चासो

जेठ २६, काठमाडौं । नेपाल र भारतबीच सीमाको विषयलाई लिएर औपचारिक संवाद हुन सकेको छैन । नेपालको कूटनीतिक रुपमा ताकेता गरे पनि भारतले चासो देखाएको छैन । औपचारिक तहमा दुई पक्षीय वार्ताको तिथि तोक्न पहिले अनौपचारिक संवाद आवश्यक रहने परराष्ट्र