५ असार २०८३, शुक्रबार
समाचार

धनगढीका बजार पूर्ण रुपमा बन्द

अत्तरिया, २३ चैत । कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ । अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन् । धनगढी उपमहानगरपालिकाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै