६ असार २०८३, शनिबार
समाचार

युवाको सहयोग : मजदुरलाई राहत

चन्द्रौटा, २० चैत । शिवराज नगरपालिका बनकट्टीकी शान्ति परियारले मजदूरी गरेर जिविकोपार्जन गर्दै आउनुभएको थियो । मुलुकमा लकडाउन भएपछि उहाँलाई जिविकोपार्जनमा समस्या भएको छ । ज्यालादारीमा काम गरेर घरखर्च चलाउँदै आएको उहाँको परिवारलाई अहिले साँझबिहान के खाने भन्ने चिन्ता छ