४ भदौ २०८३, बिहिबार
समाचार

दिनहुँ थपिँदै सङ्क्रमित

पाँचथर । जिल्लाका नयाँ भेरियन्टको कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज बिहानसम्ममा सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । सोमबार जिल्लामा १३ नयाँ सङ्क्रमित थपिएका छन् । सदरमुकाम फिदिममा पाँच सङ्क्रमित थपिएका छन् भने तुम्बेवामा पहिलो पटक एकजना