काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किँदै गएपछि आपसमा सोधिएको स्पष्टीकरणको जवाफ कसैले नदिने भएका छन् । सरकारमा सहभागी हुने विषयमा विवाद चर्किँदै गएपछि स्पष्टीकरण सोध्ने, निर्णय अवज्ञा गर्ने दुवै समूहले गरेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का