भारतमा एकैदिन हालसम्मकै धेरै १ लाख ३१ हजार कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयले जानकारी दिएको छ । यो संक्रमण संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै भएको जनाइएको छ । भारतमा अहिलेसम्म