२८ जेष्ठ २०८३, बिहिबार
समाचार

पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना संक्रमण पुष्टि, ४१० जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८७९८ जनामा पिसिआर परिक्षण गर्दा २४४९ जना र ८६६ जनामा एन्टीजेन परिक्षण गर्दा ११० जनामा गरी जम्मा २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१