म्याग्दी, २६ वैशाख । म्याग्दीका स्थानीय तहहरुले कोरोना अस्पताल पुनःसञ्चालन गर्न थालेका छन् । गत कात्तिक÷मङ्सिर महिनामा स्थानीय तहहरुले स्थापना गरेको आइसोलेशन र कोरोना अस्पताल कोरोना सङ्क्रमित नभएका र नियुक्त गरिएका स्वास्थ्यकर्मीको करार म्याद सकिएपछि बन्द भएका थिए । दोस्रो